Trending
Prev Story
Next Story

लेखक बन्न रहर गर्नेलाई टिप्स

Hamro Patro News •
October 31, 2026 • 04:16 AM
2
2 reads 0 reactions

१. गजल नलेख्नू । किनभने गिनीपिगको विविधतारहित बगालको अरूचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निस्सासिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि गजलमा मात्र अस्तित्वको घ...

1 / 2
Swipe Photos

१. गजल नलेख्नू । किनभने गिनीपिगको विविधतारहित बगालको अरूचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निस्सासिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुङ्गो देखे जम्मा एउटा गजल लेख्नू ।

आजीवन स्वर हल्लाउन र हाटहुटे थपडीको स्वागत पाउन एउटै गजल मनग्ये हुन्छ । दसमध्ये नौ ओटा गजल पहिलो गजल जस्तै हुनु भनेको आफ्नो र आफ्ना पाठकश्रोताको एकबारको जुनीका ससाना नौ किस्ता आयु खाइदिनु हो । गजलको नाउँमा यो आयुभक्षण कुनै काव्यात्मक पुण्यकर्म होइन ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612