Trending
Prev Story
Next Story

आज बस्दै रास्वपा सचिवालय बैठक, रवि लामिछानेको अध्यक्षतामा छलफल हुँदै

Hamro Patro News •
October 31, 2026 • 03:48 AM
2
2 reads 0 reactions

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे काठमाडौंस्थित के...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे काठमाडौंस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #रास्वपा #रवि
Compare →
Ekantipur
3h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #लामिछाने
Compare →
Onlinekhabar
5h ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#रवि-लामिछाने #रास्वपा #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612