बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अधिकांश स्थानहरुमा मध्यम, केही स्थानहरूमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको मापन गरिएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावसँगै स्वचालित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा हिमाली जिल्ला मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १११ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागको पोखराका मौसमविद् सुमना रेग्मीले बताउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )