काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.११ प्रतिशतले वृद्धि भई १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )