Trending
Prev Story
Next Story

आज रास्वपा सचिवालय बैठक बस्दै

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठक बिहान ११ …

आज रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
49m ago
चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाँदैछ। चीन भ्रमणमा जाने सन्दर्भमा टोलीले आज पार्टी सभापति र...

#रवि-लामिछाने #रास्वपा
Compare →
Nagarik News
2h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #रास्वपा
Compare →
Ekantipur
25m ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612