काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुने तालिका छ। तर प्रारम्भिक मतदान सुरु भइसकेको छ। अहिलेसम्म लगभग ४ करोड अमेरिकीले मतदान गरिसकेका छन्।
रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी प्रारम्भिक मतदानमा पछाडि परेको छ। विपक्षी डेमोक्र्याटले ४७ प्रतिशत र रिपब्लिकन पार्टीले ३६ प्रतिशत मतदाताको समर्थन पाइरहेका छन्।
Read full story at source ( kendrabindu.com )