काठमाडौं : बंगलादेशको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव मात्र परेको मौसमविद्हरूले बताएका छन्। चक्रवातको प्रत्यक्ष असर अत्यन्त शक्तिशाली हुने भए पनि नेपाल आइपुग्दा यो कमजोर ...
काठमाडौं : बंगलादेशको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव मात्र परेको मौसमविद्हरूले बताएका छन्।
चक्रवातको प्रत्यक्ष असर अत्यन्त शक्तिशाली हुने भए पनि नेपाल आइपुग्दा यो कमजोर भइसकेकाले धेरै वर्षा नभएको उनीहरूको भनाइ छ। चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed