Trending
Prev Story
Next Story

के अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरेको हो?

Hamro Patro News •
October 30, 2026 • 10:25 AM
3
3 reads 0 reactions

काठमाडौं। अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ। पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका स...

1 / 2
Swipe Photos

काठमाडौं। अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ।

पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पश्चिम एसियाका अमेरिकी सैन्य कमान्डर एडमिरल ब्राड कुपरसँग ह्वाइट हाउसमा भेट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #आक्रमण #इरानमाथि
Compare →
Nagarik News
8h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिकी #अमेरिका
Compare →
Ekantipur
8h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
3h ago
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ। सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …

#अमेरिका #आक्रमण
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #अमेरिका
Compare →

Related Stories

Technology
Build #2612