Trending
Prev Story
Next Story

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

Hamro Patro News •
October 29, 2026 • 10:37 PM
2
2 reads 0 reactions

झापा । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जान...

1 / 2
Swipe Photos

झापा । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

२२ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको जलवायु वित्तमा अनुदानभन्दा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । पेरिस सम्झौतापछि सन् २०१६ देखि २०२३ सम्म नेपालले करिब ३ अर्ब १९ करोड अमेरिकी …

#प्राप्त #पाए
Compare →
Nagarik News
1w ago
झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

#झापा
Compare →
Ekantipur
1w ago
अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान

अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान

झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीहरू अझै रोजगारी, शिक्षा, परिवार पुनर्मिलन र कानुनी अधिकारको सुनिश्चितताका लागि राज्यको निर्णय पर्खिरहेका छन् ।

#झापा #पाए
Compare →

Related Stories

Technology
Build #2612