Trending
Prev Story
Next Story

सिक्वेलको व्यापार, किन छैन अपार

Hamro Patro News •
October 26, 2026 • 10:10 AM
2
2 reads 0 reactions

सिक्वेलको व्यापार, किन छैन अपार २० करोड रूपैयाँको व्यापार गरेको ‘१२ गाउँ’ को सिक्वेलले यतिबेला प्रदर्शनको १० दिन बितिसक्दा २ करोडको व्यापार पनि गरेको छैन भने १४ करोड कमाएको 'छ माया छपक्कै' को सिक्...

सिक्वेलको व्यापार, किन छैन अपार

२० करोड रूपैयाँको व्यापार गरेको ‘१२ गाउँ’ को सिक्वेलले यतिबेला प्रदर्शनको १० दिन बितिसक्दा २ करोडको व्यापार पनि गरेको छैन भने १४ करोड कमाएको 'छ माया छपक्कै' को सिक्वेलको हालत पनि गतिलो छैन । न त १३ करोडको व्यापार गरेको ‘आ बाट आमा’को सिक्वेलले नै निर्मातालाई राहत दिने छाँट छ ।

Read full story at source ( ekantipur.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
2w ago
सिक्वेलको व्यापार, किन छैन अपार

सिक्वेलको व्यापार, किन छैन अपार

२० करोड रूपैयाँको व्यापार गरेको ‘१२ गाउँ’ को सिक्वेलले यतिबेला प्रदर्शनको १० दिन बितिसक्दा २ करोडको व्यापार पनि गरेको छैन भने १४ करोड कमाएको 'छ माया छपक्कै' को सिक्वेलको हालत पनि गतिलो छैन । न त १३ करोडको व्यापार गरेको ‘आ बाट आमा’को सिक्वेलले नै निर्मातालाई राहत दिने छाँट छ ।

#सिक्वेल #रूपैयाँ #गाउँ
Compare →

Related Stories

Technology
Build #2612