Trending
Prev Story
Next Story

सुतिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

Hamro Patro News •
October 26, 2026 • 10:00 AM
2
2 reads 0 reactions

दोलखा : दोलखामा मध्यरातमा घरभित्र सुतिरहेका एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। तामाकोसी गाउँपालिका–६, भस्मेका ५२ वर्षीय सोमप्रसाद फुयाँलमाथि हतियार प्रहार ...

सुतिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

दोलखा : दोलखामा मध्यरातमा घरभित्र सुतिरहेका एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

तामाकोसी गाउँपालिका–६, भस्मेका ५२ वर्षीय सोमप्रसाद फुयाँलमाथि हतियार प्रहार गरेको आरोपमा तामाकोसी–५, भङ्गेरीका २२ वर्षीय दिनेश खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आइतबार राति ११ः५८ बजे फुयाँल आफ्नै घरको कोठामा सुतिरहेका थिए। सोही क्रममा खड्काले अचानक कोठाको ढोका खोलेर उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

#प्रहार #वर्षीय #युवक
Compare →
Onlinekhabar
6d ago
दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

२२ कात्तिक, काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय …

#हतियार #प्रहार
Compare →
Ekantipur
2w ago
सुर्खेतमा चिरपट प्रहारबाट एक जनाको मृत्यु

सुर्खेतमा चिरपट प्रहारबाट एक जनाको मृत्यु

प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान करिब साढे ११ बजे स्थानीय अजय परियारको घरको आँगनमा राजीमाथि चिरपट प्रहार गरेका थिए।

#प्रहार #वर्षीय
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार
Compare →

Related Stories

Technology
Build #2612