Trending
Prev Story
Next Story

जिल्ला प्रशासन कार्यालय, हुम्लाको फेसलेस सेवा सुरु

Hamro Patro News •
October 26, 2026 • 10:15 AM
2
2 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय, हुम्लाले चार प्रकारका सेवा विद्युतीय मुहाररहित (फेसलेस) माध्यमबाट प्रदान गर्न सुरु गरेको छ । कार्यालयले जिल्लाका सात वटै गाउँपालिकालाई सोको जानकारी गराउँदै आफ्नो सेवाग्राही...

जिल्ला प्रशासन कार्यालय, हुम्लाको फेसलेस सेवा सुरु

जिल्ला प्रशासन कार्यालय, हुम्लाले चार प्रकारका सेवा विद्युतीय मुहाररहित (फेसलेस) माध्यमबाट प्रदान गर्न सुरु गरेको छ । कार्यालयले जिल्लाका सात वटै गाउँपालिकालाई सोको जानकारी गराउँदै आफ्नो सेवाग्राहीलाई सो माध्यमबाट सेवा लिने व्यवस्थाका लागि आग्रह समेत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले कार्यालयले आफ्ना सेवा विद्युतीय तथा प्रविधिमैत्री ( फेसलेस ) माध्यमबाट प्रवाह गर्न सुरु गरेको बताउनुभयो । प्रजिअ गुरागाईका अनुसार यसरी कार्यालयले प्रदान गर्ने चार किसिमका सेवामा दलित, जनजाति तथा खस आर्य प्रमाणित गर्ने सिफारिस, थर प्रमाणित गर्ने सिफारिस, फैसला, निर्णयको प्रमाणित प्रतिलिपि ( सम्वन्धित ब्यक्ति वा कानून बमोजिम आधिकारिक हकवालालाई मात्र) र परम्परागत रुपमा सञ्चालन हुने धार्मिक तथा साँस्कृतिपर्व, जात्रा, उत्सव, मेला सञ्चालन अनुमति तथा शान्ति सुरक्षा प्रदान गर्ने सम्बन्धी सेवा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह

उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह

प्रशासनले लामो दूरीको यात्रा नगर्न, राति यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न र जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।

#प्रशासन
Compare →
Nagarik News
2w ago
तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

#प्रशासन
Compare →
Bizshala
1w ago
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको...

#प्रशासन
Compare →
Onlinekhabar
1w ago
ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय …

#प्रशासन
Compare →

Related Stories

Technology
Build #2612