Trending
Prev Story
Next Story

सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी

Ekantipur •
October 26, 2026 • 09:00 AM
3
3 reads 0 reactions

त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् ।

सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी

त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् ।

सल्यान — सल्यानमा एक थान सकेट बम फेला परेको छ । त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा सकेट बम भेटिएको हो ।

स्थानीयले घाँस काट्ने बेला बासको झ्याङनजिकै सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीसहित सेनाको टोली सकेट बम भएको स्थलमा पुगेको बताए ।

सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2612