देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई
भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।
भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।
कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए।
सल्यानको शारदा नगरपालिकाले नगरवासीले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा लाग्ने न्यूनतम विद्युत् शुल्क व्यहोर्ने भएको छ । नगरपालिकाको यो कार्यक्रमबाट ५ एम्पियरको मिटर जडान गरेका करिब सात हजार २००...
२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि क...
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म ...
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।
ऋण लिएर अस्थायी टहरा बनाएका परिवार राहत नपाउँदा ब्याज तिर्न नसकेर क्षतिग्रस्त घरमै फर्किन बाध्य भएका छन्।
सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्। कार्तिक १८, २०८३ विप्लव महर्जन ...
१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको …
निर्माण सामग्रीको मूल्यवृद्धि र वर्षात्को कारण देखाउँदै निर्माण कम्पनीले जेठदेखि काम रोकेपछि ५२ किलोमिटर सडकमा यात्रुले सास्ती भोगिरहेका छन्।
जिल्लाका ९ पालिकामा फैलिएको संक्रमणबाट ८५५ जना संक्रमित र १० जनाको मृत्यु भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।
सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएको हो। मृतकका परिवारले दोषी जो भए पनि उम्किन नहुने बताएका छन्।
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्।