काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट सोमबार मैदानमा हुने खेलमा चिसो, शीत र सम्भावित वर्षाले खेलको अवस्था, बलिङ–फिल्डिङ र कप्तानको टससम्बन्धी निर्णयलाई प्रभावित पार्न सक्ने देखिएको छ।
Read full story at source ( setopati.com )