Trending
Prev Story
Next Story

विराज-समीरकाे ‘१२ गाउँ-२’ फ्लप, भारतीय धङधङीका एक्सन नेपालमा अस्वीकृत

Hamro Patro News •
October 24, 2026 • 11:40 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली चलचित्र उद्योगमा एक्सन स्टारको रूपमा परिचित विराज भट्ट र उनका छोरा समीर भट्ट अभिनीत बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ बक्स अफिसमा नराम्ररी पछारिएको छ । रिलिज अगाडि सामाजिक सञ्जाल ...

विराज-समीरकाे ‘१२ गाउँ-२’ फ्लप, भारतीय धङधङीका एक्सन नेपालमा अस्वीकृत

काठमाडौं । नेपाली चलचित्र उद्योगमा एक्सन स्टारको रूपमा परिचित विराज भट्ट र उनका छोरा समीर भट्ट अभिनीत बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ बक्स अफिसमा नराम्ररी पछारिएको छ । रिलिज अगाडि सामाजिक सञ्जाल र दर्शकमाझ ठूलो हाइप बनाएको यस चलचित्रले हलमा निराश व्यापार गर्याे ।

प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्दा नै चलचित्रका शोहरू देशभरका हलमा ह्वात्तै घटेर न्यून संख्यामा खुम्चिएका छन् । दर्शकको खडेरी लागेपछि मल्टिप्लेक्सहरूले यसका शोहरूमा भारी कटौती गरेका हुन् । सप्ताहान्तपछि अधिकांश हल दयाहाङ राईकाे कबड्डी-५ ले कब्जा गरेको छ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै …

#गाउँ
Compare →
Ekantipur
7h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#गाउँ
Compare →
Nagarik News
10h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Bizshala
1d ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

National (Nepal)
Build #2612