Trending
Prev Story
Next Story

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको सङ्केत, सीआईएसँग गुप्त साझेदारीको आह्वान

Hamro Patro News •
October 24, 2026 • 10:20 AM
2
2 reads 0 reactions

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले क्युबासँग सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुब...

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको सङ्केत, सीआईएसँग गुप्त साझेदारीको आह्वान

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले क्युबासँग सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई परिचालन गर्ने सङ्केतसमेत दिएका छन् ।

यसैबीच, विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समार्फत क्युबाका जनतालाई देशमा परिवर्तन ल्याउन अपिल गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि अहिले उपयुक्त समय रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका …

#अमेरिकी #ट्रम्प #बताए
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #ट्रम्प
Compare →
Nagarik News
2d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#अमेरिकी #ट्रम्प
Compare →
Ekantipur
4d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प #बताए
Compare →

Related Stories

Technology
Build #2612