दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला
काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँको नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ । कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेप...