Trending
Prev Story
Next Story

काग र कुकुर तिहारले सहअस्तित्व र सद्भावको सन्देश दिन्छन् : प्रधानमन्त्री बालेन

Hamro Patro News •
November 07, 2026 • 04:50 AM
3
3 reads 0 reactions

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । काग तिहार, धन्वन्तरी जयन्ती र कुकुर तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा व्य...

1 / 2
Swipe Photos

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । काग तिहार, धन्वन्तरी जयन्ती र कुकुर तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले यमपञ्चकको पहिलो दिन कागलाई सम्मान गर्ने हाम्रो परम्पराले जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई झल्काउने बताएका छन् । उनले प्राचीन कालमा कागलाई शुभ सन्देशवाहकका रूपमा लिइने र दही-भात खुवाएर यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामना गर्ने प्रचलन रहेको स्मरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3h ago
सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि...

#तिहार #रहे
Compare →
Onlinekhabar
17h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #बालेन
Compare →
Nagarik News
21h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →

Related Stories

Politics & Governance
Build #2612