काठमाडौँ। शरद् ऋतु, सफा मौसम, खुलेको आकाश र हिमालका मनमोहक दृश्यले पर्यटकीय गन्तव्यहरू आकर्षक देखिएका छन्।
विशेषगरी पर्वतको कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रेको मनोरम दृश्यले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप जीवन्त बनाएको छ। हरियाली पहाडको बीचमा मुस्कुराइरहेको माछापुच्छ्रे हिमाल, तल शान्त रूपमा बगिरहेको मोदी खोला र छेउबाट गएको मुख्य राजमार्ग र ग्रामीण परिवेशको आनन्द लिन चाहने पर्यटकका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका बनेको छ।
Read full story at source ( ratopati.com )