Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले लिए सपथ

Arthasansar •
November 06, 2026 • 11:34 AM
1
1 reads 0 reactions

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका...

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले लिए सपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारण सभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक संचालक समितिको ५६७ औँ बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा …

#माछापुच्छ्रे #सपथ #नवनियुक्त
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#माछापुच्छ्रे #नवनियुक्त #रोशन
Compare →
Hamro Patro News
6d ago
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका...

#माछापुच्छ्रे #सपथ #नवनियुक्त
Compare →
Nagarik News
1w ago
नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्

नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक लामो इतिहास बोकेको संगठनले गरेको भरोसा भएको बताएका छन्।

#नवनियुक्त
Compare →
Ekantipur
2w ago
कास्कीको माछापुच्छ्रेमा युवक हत्या आरोपमा पाँच पक्राउ

कास्कीको माछापुच्छ्रेमा युवक हत्या आरोपमा पाँच पक्राउ

घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

#माछापुच्छ्रे
Compare →

Related Stories

Business & Economy
Build #2611