Trending
Prev Story
Next Story

रुसले अमेरिकातर्फ पठायो डिजेलका तीन ट्यांकर, मध्यावधि चुनावअघि ट्रम्पलाई राहत

Hamro Patro News •
October 24, 2026 • 08:50 AM
1
1 reads 0 reactions

काठमाण्डु– रुसले अमेरिकातर्फ डिजेल इन्धन बोकेका तीनवटा ट्यांकर पठाएको छ। विश्वव्यापी इन्धन संकट कम गर्ने उद्देश्यले राष्ट्रपति भ्लादिमिर पुटिन र समकक्षी डोनाल्ड ट्रम्पबीच भएको सहमतिअनुसार रुसले अमे...

रुसले अमेरिकातर्फ पठायो डिजेलका तीन ट्यांकर, मध्यावधि चुनावअघि ट्रम्पलाई राहत

काठमाण्डु – रुसले अमेरिकातर्फ डिजेल इन्धन बोकेका तीनवटा ट्यांकर पठाएको छ। विश्वव्यापी इन्धन संकट कम गर्ने उद्देश्यले राष्ट्रपति भ्लादिमिर पुटिन र समकक्षी डोनाल्ड ट्रम्पबीच भएको सहमतिअनुसार रुसले अमेरिकालाई डिजेल आपूर्ति सुरु गरेको हो।

रुसका उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले शुक्रबार तीनवटा ट्यांकर अमेरिकातर्फ प्रस्थान गरिसकेको पुष्टि गरेका छन्।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#रुस #ट्रम्प
Compare →
Bizshala
12h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस
Compare →
Nagarik News
3d ago
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#रुस
Compare →
Ekantipur
4d ago
फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

#रुस
Compare →

Related Stories

World News
Build #2611