अबु धाबी । लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासले फेरि गति लिने संकेत देखिएको छ। अमेरिका, रुस र युक्रेनका प्रतिनिधिहरूबीच संयुक्त अरब इमिरेट्सको अबु धाबीमा शान्ति वार्ता जारी रहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्ताको मुख्य उद्देश्य युद्ध रोक्ने सम्भावना, मानवीय सहयोग र कैदीहरूको आदानप्रदानसम्बन्धी विषयमा सहमति खोज्नु हो।
Read full story at source ( barnanmedia.com )