Trending
Prev Story
Next Story

मधेश

Ekantipur •
October 14, 2026 • 09:21:55 AM
1
1 reads 0 reactions

साल्ट ट्रेडिङले चीनबाट आयात गरेको ३० हजार टनमध्ये दुई र्‍याक मल एक सातायता सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको हो।

मधेश

साल्ट ट्रेडिङले चीनबाट आयात गरेको ३० हजार टनमध्ये दुई र्‍याक मल एक सातायता सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको हो।

दसैं, तिहार र छठमा बढ्ने मागलाई ध्यान दिँदै आयातित चिनी वीरगन्जबाट देशभरका बजारमा पठाउन थालिएको छ।

राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सोमबार सम्पन्न अन्तरपालिका बैठकले सार्वजनिक यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्न समिति गठन गरेको हो ।

सप्तकोशी नगरपालिका–५ का गंगाजली र अमाह खोलामा ठेक्का नलागेकै अवस्थामा उत्खनन भइरहेको पाएपछि वन कार्यालयले चार ट्रयाक्टर र एक टिपर नियन्त्रणमा लिएको हो।

बुवाको नागरिकता नहुँदा दुई छोरा, बुहारी र ६ नातिनातिनाले जन्मदर्ता, शिक्षा, रोजगारी तथा अन्य आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ।

राजनीतिक अस्थिरता र बजेट अभावले निर्माण ढिलो हुँदा विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधि अझै भाडाको घरबाट सञ्चालन भइरहेका छन्।

पर्सा प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरेको छ ।

कामका लागि नेपाल आएका उनीहरू ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए, प्रहरीले उद्धार गरी भारतीय सुरक्षाकर्मीको समन्वयमा घर पठाएको हो।

असोज ४ यता वीरगन्ज नाकाबाट १० करोड ४८ लाख रुपैयाँको मदिरा आयात हुँदा २२ करोड राजस्व संकलन भएको छ।

तलब–भत्ता, कार्य समय, विश्राम सुविधा र आन्दोलनका क्रममा गरिएको कारबाहीलाई लिएर चिकित्सक आन्दोलनमा उत्रिएपछि कलेजमा तनावको अवस्था कायम छ।

जितिया पर्वमा नुहाउने क्रममा बेनौलीका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाराको प्रसौनीबाट उद्धार गरिएकी महिलाको भारतको मोतिहारीमा परिवार पहिचान भएपछि भाइसँग पुनर्मिलन गराइएको हो।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले करार कर्मचारीको म्याद, नियुक्ति प्रक्रिया, कार्यदक्षता र अस्पताल व्यवस्थापनबारे अध्ययन गर्नेछ।

महोत्तरीका एक सयभन्दा बढी बालबालिकाले मुख्यमन्त्रीलाई पठाएको चिठ्ठीमा छात्रवृत्ति, बालमैत्री शौचालय, समयमै पाठ्यपुस्तक, खेलकुद सामग्री र पूर्वाधार सुधारका माग अघि सारेका छन्।

लामो समयदेखि फरार रहेका साहलाई प्रहरीले मंगलबार चन्द्रनिगाहपुरबाट पक्राउ गरी बिहीबार फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोसहितका संयुक्त बजार अनुगमन टोलीले सप्तरीको राजविराज बजारका उद्योग र होटेलमा छड्के अनुगमन गरेका छन् ।

सशस्त्रले सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट दुई गाडीसहित गाँजा नियन्त्रणमा लिएको हो ।

कबाडी कर र सवारी करदेखि उधारो असुलीसम्मका समस्याबारे उद्योगीले दाहाल र नेपालसमक्ष जानकारी गराउँदै तत्काल पहल गर्न आग्रह गरे।

भारतबाट जिटुजीमार्फत खरिद गरिएको युरिया र डिएपी ठूलो परिमाणमा भित्रिएपछि कृषि सामग्री कम्पनीका वीरगन्जस्थित सबै गोदाम भरिएका छन्।

करिब पाँच अर्ब रुपैयाँ वितरण भए पनि सबै जग्गाधनीले मुआब्जा नपाएको भन्दै संघर्ष समितिले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

नदीमा बगिरहेको स्थानीयको सूचनापछि मौलापुर प्रहरी टोलीले रौतहटकी ३५ वर्षीया ललितादेवी पासवानको जीवितै उद्धार गरेको हो ।

मौलापुर–१ मर्यादपुरमा सुरक्षाकर्मी र नदी नियन्त्रण टोलीले बोरा राखेर थप क्षति तथा सम्भावित डुबान रोक्ने प्रयास गरिरहेका छन्।

हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडीका सयौं परिवार कोशीको बाढीले घर डुबेपछि सडकपेटी तथा अस्थायी टेन्टमा आश्रय लिन बाध्य भएका छन्।

शनिबार रातिको अनुपातमा बहाब घट्दो देखिए पनि कोशी तटीय क्षेत्रका घरहरू डुबान हुँदा सयौं परिवार प्रभावित छन् ।

तिलाठी कोइलाडीका १७ तथा हनुमाननगर कंकालिनीका १४० घरमा बाढी पसेपछि पीडितलाई तटबन्ध र अग्ला स्थानमा सारिएको छ।

लगातार वर्षा र सिँचाइको माग घटेपछि पर्साको सिक्टा, तिलाबे तथा बाराको जमुनी खोलामा नहरको पानी निकास दिइएको छ।

बिहानदेखि पानीको बहाब घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।

२०६४ सालमा गोली प्रहारबाट मारिएका नागेन्द्र बैठा र प्रमानन्द सहनीको हत्यामा तत्कालीन भूमिगत संगठन तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका सुरेन्द्रप्रसाद यादवको संलग्नता रहेको खुलेको हो।

भोटेकोशी बाढीपछि बेपत्ता रहेका बेचन सदाका १३ वर्षीय छोरा र सात वर्षीया छोरीको खाने, बस्ने र पढ्ने जिम्मा मधेशी एकता समाजले लिएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
चीनको कच्चा तेल आयात मार्चयताकै उच्च

चीनको कच्चा तेल आयात मार्चयताकै उच्च

काठमाडौं– इरानमाथिको युद्धका कारण मध्यपूर्वबाट तेल आपूर्तिमा अवरोध उत्पन्न भए पनि चीनले अक्टोबरमा कच्चा तेल आयात बढाएको छ । सरकारी तथ्याङ्कअनुसार अक्टोबरमा चीनको कच्चा तेल आयात यस वर्षको मार्चयताकै...

#चीन #आयात
Compare →

Related Stories

National (Nepal)
Build #2611