Trending
Prev Story
Next Story

दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा

Hamro Patro News •
October 24, 2026 • 06:15 AM
1
1 reads 0 reactions

पत्रकार रोहित भण्डारीको ‘दिए पुग्छ’ दुःखका कथा सुनाउने पुस्तक मात्र होइन । यो दुःखमा बाँचेका मानिसको जीवनभित्र पसेर मानवीय संवेदना केलाउने पुस्तक हो । अभाव, पीडा र सङ्घर्षबिच पनि मानिसले अर्को मानि...

दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा

पत्रकार रोहित भण्डारीको ‘दिए पुग्छ’ दुःखका कथा सुनाउने पुस्तक मात्र होइन । यो दुःखमा बाँचेका मानिसको जीवनभित्र पसेर मानवीय संवेदना केलाउने पुस्तक हो । अभाव, पीडा र सङ्घर्षबिच पनि मानिसले अर्को मानिसको जीवनमा उज्यालो भर्न सक्छ भन्ने सन्देश पुस्तकले दिन्छ ।

कहिलेकाहीँ मानिसलाई ठूलो कुरा दिनु पर्दैन । थोरै समय, केही शब्द, एकछिनको साथ वा आत्मीय व्यवहारले पनि कसैको जीवन बदलिन सक्छ । तर हामी आफ्नै व्यस्ततामा यति अल्झिएका हुन्छौँ कि छेउमै दुःख भोगिरहेको अर्को मानिसलाई देख्न पनि सक्दैनौँ । देखे पनि उसको पीडालाई आत्मसाथ गर्न सक्दैनौँ । अरूको दुःखलाई आफ्नै दुःख ठानेर हात बढाउने संस्कार बिस्तारै हराउँदै गएको हो कि भन्ने प्रश्न पनि उठ्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति

कबड्डी ५ : पुरानै कथाको पुनरावृत्ति

रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो यो शृृंखलामा जे कुरा नयाँ लाग्थे, आज पनि तिनैको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षाअनुरुप स्वादिलो हुन सकेको छैन ।

#कथा
Compare →
Bizshala
3w ago
करोडपति बन्ने सपना, अर्बौं डुबाउने खेल : पर्दामा सेयर बजारका रोमाञ्चक कथा

करोडपति बन्ने सपना, अर्बौं डुबाउने खेल : पर्दामा सेयर बजारका रोमाञ्चक कथा

काठमाण्डौ । स्क्रिनमा हरियो अंक चम्किँदा कसैको सम्पत्ति बढिरहेको हुन्छ, रातो अंक फैलिँदा कसैको वर्षौंको बचत घटिरहेको...

#कथा
Compare →
Nagarik News
1w ago
सरितको सातौं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा

सरितको सातौं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको साताैं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा आएकाे छ।

#कथा
Compare →
Onlinekhabar
3w ago
टाइटानिकमा सवार एकमात्र अश्वेत यात्रीको कथा

टाइटानिकमा सवार एकमात्र अश्वेत यात्रीको कथा

१० अप्रिल १९१२ । त्यो दिन आफ्नो समयकै सबैभन्दा आधुनिक जहाज पहिलो यात्राका लागि इङ्गल्याण्डको साउथह्याम्प्टनबाट निस्किँदै थियो । न्युयोर्क गइरहेको त्यस आरएमएस टाइटानिक जहाजमा २ हजार २०१ जना सवार थिए । चार दिनपछि उत्तरी …

#कथा
Compare →

Related Stories

Technology
Build #2611