अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रूसको नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन स्थानीय युद्धविराम गर्ने सहमति भएको छ। युक्रेन, रूस र अमेरिकी वार्ताकारबिच भएको...
अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रूसको नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन स्थानीय युद्धविराम गर्ने सहमति भएको छ।
युक्रेन, रूस र अमेरिकी वार्ताकारबिच भएको सहमतिअनुसार युद्धविराम मंगलबारदेखि सुरु हुने र केही दिनसम्म कायम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed