Trending
Prev Story
Next Story

बुबालाई खुकुरी प्रहार गर्ने छोरो पक्राउ

Ekantipur •
October 24, 2026 • 05:30 AM
2
2 reads 0 reactions

फाल्गुनन्द गाउँपालिका–६ का ४५ वर्षीय लोकबहादुर मोक्तानले ७६ वर्षीय मनबहादुरमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

बुबालाई खुकुरी प्रहार गर्ने छोरो पक्राउ

फाल्गुनन्द गाउँपालिका–६ का ४५ वर्षीय लोकबहादुर मोक्तानले ७६ वर्षीय मनबहादुरमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

पाँचथर — पाँचथरमा बुबामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ परेका छन् ।

पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिका–६ छयागुका ४५ वर्षीय लोकबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

लोकबहादुरले शुक्रबार साँझ ७६ वर्षीय मनबहादुर मोक्तानमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका लोकबहादुरले सामान्य विवादमा बुबामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेका मनबहादुरको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ ।

लोकबहादुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
इलाममा धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

इलाममा धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

इलाम । इलामको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब ४:३० बज...

#प्रहार #वर्षीय
Compare →
Onlinekhabar
4d ago
मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

२३ कात्तिक, काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली …

#प्रहार #वर्षीय
Compare →
Nagarik News
1w ago
अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

#प्रहार #वर्षीय
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार
Compare →

Related Stories

Education & Youth
Build #2611