Trending
Prev Story
Next Story

रुस र युक्रेनबीच युद्धग्रस्त सहरमा युद्धविराम, अर्को महिना शान्ति वार्ता

Hamro Patro News •
October 24, 2026 • 02:00 AM
2
2 reads 0 reactions

रुस र युक्रेनले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेश्कीमा युद्धविराम गर्न सहमति गरेका छन् । अक्टोबर २७ देखि लागू हुने युद्धविरामले मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न...

रुस र युक्रेनबीच युद्धग्रस्त सहरमा युद्धविराम, अर्को महिना शान्ति वार्ता

रुस र युक्रेनले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेश्कीमा युद्धविराम गर्न सहमति गरेका छन् । अक्टोबर २७ देखि लागू हुने युद्धविरामले मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न बाटो खुलाउनेछ ।

रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको पहलमा युद्धविराम सहमति भएको हो । यसैबीच, युक्रेन, रुस र अमेरिकाका प्रतिनिधिबीच आगामी नोभेम्बरको पहिलो अर्धमा अबुधाबीमा प्राविधिक तहको शान्ति वार्ता हुने तयारी छ । वार्ता अबुधाबी वा स्विट्जरल्यान्डमा हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
14h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन #शान्ति
Compare →
Onlinekhabar
1w ago
यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने

यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने …

#रुस #शान्ति #अर्को
Compare →
Ekantipur
1w ago
युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ

#युद्धविराम #रुस
Compare →
Nagarik News
1w ago
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

#रुस #युक्रेन
Compare →
Arthasansar
1w ago
युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका...

#युद्धविराम
Compare →

Related Stories

World News
Build #2612