Trending
Prev Story
Next Story

इपस्विचसँग फरेस्टको बराबरी

Ekantipur •
October 24, 2026 • 01:00 AM
1
1 reads 0 reactions

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको छ ।

इपस्विचसँग फरेस्टको बराबरी

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको छ ।

काठमाडौँ — नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेको छ । पोर्टमन रोडमा भएको खेलको यस नतिजापछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ ।

नेको विलियम्सले १३ औं मिनेटमा फरेस्टका लागि गोलको खाता खोले । पहिलो हाफको अन्त्यतिर जुलिओ इकिसोले बराबरी गोल फर्काए । फरेस्टले आक्रामक खेल खेल्दै धेरै अवसर बनाए पनि त्यसको फाइदा भने उठाउन सकेन् ।

यो खेलपछि इपस्विच १० अंकमा नवौं स्थानमा रह्यो । फरेस्ट भने छ अंकमा १६ औं स्थानमा उक्लेको छ । अब रेलिगेसन क्षेत्रमा कभेन्ट्री, फुलहम र सन्डरल्यान्ड रहेका छन् ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2611