Trending
Prev Story
Next Story

अमिताभ बच्चनको बंगला बमले उडाइदिने धम्की

Hamro Patro News •
October 23, 2026 • 10:10 PM
2
2 reads 0 reactions

बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला 'जलसा'मा बम विस्फोट ...

अमिताभ बच्चनको बंगला बमले उडाइदिने धम्की

बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ।

जसमा अमिताभ बच्चनको बंगला 'जलसा'मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्कर ले जनाएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3w ago
अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

#अमिताभ #बच्चन #धम्की
Compare →
Ekantipur
13h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#अमिताभ #बलिउड
Compare →
Onlinekhabar
3w ago
ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, 'हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।' अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध …

#धम्की
Compare →
Setopati
1w ago
युरोपका विभिन्न देशमा उडिरहेका सात विमानमा एकै दिन बमको धम्की

युरोपका विभिन्न देशमा उडिरहेका सात विमानमा एकै दिन बमको धम्की

बेलायत सरकारले यी घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेको छ।

#धम्की
Compare →

Related Stories

Technology
Build #2612