Trending
Prev Story
Next Story

उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय गोयललाई मातृशोक

Hamro Patro News •
October 23, 2026 • 10:40 PM
2
2 reads 0 reactions

झापाको बुधबारे मूल घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार, २३ अक्टोबर २०२६ मा निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप...

उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय  गोयललाई मातृशोक

झापाको बुधबारे मूल घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार, २३ अक्टोबर २०२६ मा निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी हुन ।

स्वर्गीय ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित छन। उनी नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा परिचीत छन। समाजसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो। साथै, नेपाल सरकारले उहाँको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6d ago
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

#एवं
Compare →
Onlinekhabar
1w ago
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

१९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ …

#उद्योगी
Compare →
Setopati
4w ago
के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन?

के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन?

व्यवसायी राजनीतिमा आउनु समस्या होइन, उनीहरूको व्यावसायिक स्वार्थ र सार्वजनिक जिम्मेवारीबीचको द्वन्द्व मुख्य चुनौती हो। राजनीतिक दलहरूले उद्योगी–व्यवसायीको अनुभवलाई आर्थिक नीति निर्माणमा उपयोग गर्न सक्छन्। तर, चन्दाको बदलामा पद र नीतिगत लाभ दिने प्रवृत्ति रोक्न नसके जनविश्वास कायम हुन सक्दैन।

#उद्योगी
Compare →
Ekantipur
4w ago
स्पष्ट औद्योगिक नीति बनाएर विराटनगरलाई लयमा फर्काउन सकिन्छ: उद्योगी विनीत सिंघानिया

स्पष्ट औद्योगिक नीति बनाएर विराटनगरलाई लयमा फर्काउन सकिन्छ: उद्योगी विनीत सिंघानिया

ग्रिन टायरका संस्थापक विनीत सिंघानिया नयाँ सरकार बनेपछि केही क्षेत्रमा सुधारका संकेत देखिए पनि उद्योगीले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी ठूलो परिवर्तन आइसकेको बुझाइ राख्छन् । भन्छन, ‘अर्थतन्त्र सुधार भएको मापन बैंकमा पैसा कति छ वा ब्याजदर कति घट्यो भन्नेबाट मात्र हुँदैन, उद्योगको उत्पादन र बजारमा माग बढ्यो कि बढेन, रोजगारी सिर्जना भयो कि भएन भन्ने पनि हेर्नुपर्छ ।’

#उद्योगी
Compare →

Related Stories

Technology
Build #2612