Trending
Prev Story
Next Story

होल्डिङ सेन्टरबाटै बाढीपीडितलाई नागरिकताको प्रतिलिपि वितरण

Hamro Patro News •
October 23, 2026 • 07:20 PM
1
1 reads 0 reactions

काठ्माण्डौँ : भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरि...

होल्डिङ सेन्टरबाटै बाढीपीडितलाई नागरिकताको प्रतिलिपि वितरण

काठ्माण्डौँ : भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ ।

गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा सहजता पुर्‍याउने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको हो ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका …

#बाढी-पहिरो #होल्डिङ #बाढीपीडित
Compare →
Ekantipur
2w ago
भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा

भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा

मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्‍याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ ।

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Nagarik News
1w ago
प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब : बाढीपीडितलाई ३७ करोड निकासा, हेलिकोप्टर उडानमा २६ करोड खर्च

प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब : बाढीपीडितलाई ३७ करोड निकासा, हेलिकोप्टर उडानमा २६ करोड खर्च

कोषले एक अर्ब रुपैयाँ भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको छ।

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Technology
Build #2611