Trending
Prev Story
Next Story

यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

Hamro Patro News •
October 23, 2026 • 04:10 PM
2
2 reads 0 reactions

काठमाडौँ– पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ । नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ...

यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

काठमाडौँ – पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।

नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ ।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
16h ago
पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

#नाच #कात्तिक #प्रदर्शन
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक #गते
Compare →
Onlinekhabar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#कात्तिक #गते
Compare →
Bizshala
12h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →

Related Stories

Technology
Build #2611