भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त संरचना र प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपाललाई कति रकम चाहिन्छ?
सरकारको प्रारम्भिक आकलन अनुसार ४ अर्ब ७८ करोड अमेरिकी डलर।
Read full story at source ( setopati.com )
भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त संरचना र प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपाललाई कति रकम चाहिन्छ? सरकारको प्रारम्भिक आकलन अनुसार ४ अर्ब ७८ करोड अमेरिकी डलर। अर्थात्, ...
भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त संरचना र प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपाललाई कति रकम चाहिन्छ?
सरकारको प्रारम्भिक आकलन अनुसार ४ अर्ब ७८ करोड अमेरिकी डलर।
Read full story at source ( setopati.com )
Compare how 4 other independent news outlets reported on this story.
काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...
कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।
२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …
बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।