Trending
Prev Story
Next Story

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने

Hamro Patro News •
October 23, 2026 • 12:35 PM
1
1 reads 0 reactions

एजेन्सी । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता द...

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने

एजेन्सी । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#युक्रेन #रुस #धाबी
Compare →
Bizshala
10h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन #रुस
Compare →
Nagarik News
1w ago
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

#युक्रेन #रुस
Compare →
Arthasansar
3w ago
युक्रेनले युद्ध हार्‍यो र २५ प्रतिशत भूभाग छाड्दैछ? जेलिन्स्कीको भनाइबारे फैलियो भ्रामक दाबी

युक्रेनले युद्ध हार्‍यो र २५ प्रतिशत भूभाग छाड्दैछ? जेलिन्स्कीको भनाइबारे फैलियो भ्रामक दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुससँगको युद्धमा हार स्वीकार गर्दै देशको २५ प्रतिशत भूभाग छाड्न सहमति जनाएको भन्दै सामाजिक सञ्जालमा फैलिएका...

#युक्रेन
Compare →
Ekantipur
3w ago
युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

#युक्रेन
Compare →

Related Stories

World News
Build #2611