Trending
Prev Story
Next Story

मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"

Hamro Patro News •
October 23, 2026 • 12:00 PM
1
1 reads 0 reactions

मासु खाँदा घाँटीमा हड्डी अड्किने समस्या सामान्य जस्तो लागे पनि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषगरी कुखुरा, खसी तथा माछाको हड्डी घाँटीमा अड्किँदा कतिपयले हातका औँला, चिम्टा वा अन्...

मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"

मासु खाँदा घाँटीमा हड्डी अड्किने समस्या सामान्य जस्तो लागे पनि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषगरी कुखुरा, खसी तथा माछाको हड्डी घाँटीमा अड्किँदा कतिपयले हातका औँला, चिम्टा वा अन्य वस्तुको सहायताले आफैँ निकाल्ने प्रयास गर्छन्। तर, यस्तो प्रयासले घाँटीमा चोट लाग्ने, हड्डी अझ गहिरो धसिने र रक्तस्राव हुने जोखिम बढाउन सक्छ।

स्वास्थ्यकर्मीहरूले घाँटीमा हड्डी अड्किएको अवस्थामा जथाभावी निकाल्ने प्रयास नगर्न र आवश्यकताअनुसार तत्काल स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।

Read full story at source ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी

उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी

अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप बढिरहँदा …

#सक्छ #समस्या #पर्न
Compare →
Bizshala
3w ago
साइबर जोखिमले सेयर कारोबार रोक्न सक्छ ? यस्ता छन् सम्भावित जोखिम र अवस्था

साइबर जोखिमले सेयर कारोबार रोक्न सक्छ ? यस्ता छन् सम्भावित जोखिम र अवस्था

काठमाण्डौ । सरकारी वेबसाइट र बैंकका केही अनलाइन सेवा बन्द गराउन बाध्य पारेको पीएचपीको सुरक्षा कमजोरीले दशैं बिदापछि...

#सक्छ #जोखिम
Compare →
Arthasansar
3d ago
सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर बजारमा लगानी गर्ने धेरैको उद्देश्य एउटै हुन्छ– कम जोखिममा राम्रो प्रतिफल कमाउने। तर बजारमा कुन कम्पनीको सेयर किन्ने, कहिले...

#सक्छ #पर्न
Compare →
Ekantipur
2w ago
दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

गत वर्षको दसैंको तुलनामा यस वर्ष खसीको मासु प्रतिकिलो करिब ३ सय रुपैयाँ महँगाे भएको व्यवसायीकाे भनाइ ।

#मासु
Compare →
Nagarik News
1w ago
मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा केही बढी थियो। तर यी समूहबिचको भिन्नता ठुलो थिएन।

#मासु #खाँदा
Compare →

Related Stories

Technology
Build #2612