Trending
Prev Story
Next Story

डा. दीर्घराज जोशी

Onlinekhabar •
October 23, 2026 • 11:30:12 AM
2
2 reads 0 reactions

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

डा. दीर्घराज जोशी

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यात्राका क्रममा धेरै मानिसलाई वाकवाकी लाग्ने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ । लामो दूरीको यात्रा, घुम्ती सडक, गर्मी, धुवाँ, सवारीसाधनको गति र गन्धले यस्तो समस्या बढाउन सक्छ...

नेपालका अस्पताल र स्वास्थ्य शिक्षण संस्थामा बिरामी सुरक्षा, औषधि सुरक्षा, निदानमा हुने त्रुटि जस्ता विषयमा अनुसन्धानको ठूलो सम्भावना छ ।

हामीसँग समृद्ध पूर्वीय ज्ञानपरम्परा छ, तर आधुनिक विज्ञानसँग संवाद गर्ने क्षमता पनि विकास हुँदै गएको छ ।

बढ्दो मानसिक तनाव, आत्महत्या, हिंसा र लागूपदार्थ दुर्व्यसनका समस्याको समाधानका लागि भावनात्मक बुद्धिमत्ताको विकास अत्यन्त आवश्यक देखिन्छ।

हालै औषधि व्यवस्था विभागले ‘सेरोफ्लो रोटाक्याप’ नामक औषधिको नक्कली संस्करण बजारमा फेला परेको भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ । यो घटना एउटा औषधिसम्म सीमित छैन, बरू यसले...

नेपालमा एमबीबीएस, बीफार्मेसी, बीएससी नर्सिङ, बीपीएच तथा अन्य स्वास्थ्य विज्ञानका कार्यक्रमहरूमा भर्नाका लागि चिकित्सा शिक्षा आयोगमार्फत प्रतिस्पर्धात्मक प्रवेश परीक्षा सञ्चालन हुँदै आएको छ । यसले योग्य विद्यार्थी छनोट गर्न...

तर सत्य के हो भने धेरैजसो ज्वरो/रुघा भाइरसले भएका हुन्छन् । यसमा एन्टिबायोटिकले काम गर्दैन। हाम्रोमा भाइरल रुघा लाग्दा एजिथोरोमाइसिन खाने गरेका घटनाहरू कैयन् छन् ।

रोग निको पार्नका लागि हामी जुन औषधि खान्छौँ, त्यो गुणस्तरयुक्त हुनु जरुरी छ । कतिपय अवस्थामा औषधि गुणस्तरीय भए पनि त्यसको ढुवानी, भण्डारण जस्ता प्रक्रियामा हुने कमजोरीले गुणस्तर खस्किन...

हामीले प्रयोग गर्ने औषधिको पत्ता, प्याकेट, बट्टा वा बट्टाभित्रको कागजमा धेरै महत्वपूर्ण जानकारीहरू हुन्छन् । यी जानकारीहरूले औषधि किन, कसरी, कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा बुझ्न...

आधुनिक चिकित्सा विज्ञानभन्दा हजारौं वर्ष पुरानो इतिहास बोकेको चिकित्सा प्रणाली हो आयुर्वेद । नेपालमा आयुर्वेदिक चिकित्सक उत्पादन गर्ने तथा केही आधारभूत कार्यक्रमहरू भएका छन् । तर, आयुर्वेदिक औषधिको गहिरो...

औषधि भनेपछि झट्ट हामीलाई ट्याब्लेट, क्याप्सुल, झोल या इन्जेक्सन आदिको याद आउँछ । औषधिको मूल प्रयोजन कुनै पनि स्वास्थ्य समस्याको निराकरण गर्नु हो । अझ सहज तरिकाले भन्दा कुनै...

औषधि हाम्रो जीवनको पर्याय हो । कुनै स्वास्थ्य समस्या हुनेबित्तिकै हामी स्वास्थ्य संस्थामा पुगेर जाँच गरी औषधि ल्याएर खान्छौँ । नभए एक नजिकैको औषधि पसलमा पुगिहाल्छौँ, औषधि किन्न ।...

कोसिसनन्दन पोखरेल कन्सल्टेन्ट बेरिर्याटिक तथा मेटाबोलिक सर्जन

प्रणिती सिंह क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

डा. विभूतिनाथ मिश्र हाडजोर्नी विशेषज्ञ

डा. सुनिल कोइराला वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट

दीपककुमार साह वरिष्ठ दृष्टि विशेषज्ञ

डा. निर्पेश राजभण्डारी कन्सलटेन्ट पेडियाट्रिक तथा नियोनेटल सर्जन

मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3w ago
बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु

बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु

बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ। गाउँमाथि रहेको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए...

#जोशी
Compare →
Ekantipur
3w ago
बझाङको बुंगल–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको निधन

बझाङको बुंगल–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको निधन

बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष जोशीको खर काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो ।

#जोशी
Compare →

Related Stories

Health & Wellness
Build #2611