Trending
Prev Story
Next Story

बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु

Hamro Patro News •
October 23, 2026 • 03:30 PM
1
1 reads 0 reactions

बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ। गाउँमाथि रहेको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए...

बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु

बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ।

गाउँमाथि रहेको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
10h ago
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#लडेर #मृत्यु
Compare →

Related Stories

Technology
Build #2611