काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति युवा मतदाताको असन्तुष्टि बढेको देखिएको छ ।
‘ न्युयोर्क टाइम्स ’ र ‘सिएना युनिभर्सिटी’को सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेर समूहका ७९ प्रतिशत युवा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्ट छन् । ७० प्रतिशत युवा आफूलाई डेमोक्रेटिक पार्टीको समर्थक मान्छन् वा उक्त पार्टीतर्फ झुकाव राख्छन् । अर्थतन्त्रको अवस्था र बढ्दो महँगी युवाको असन्तुष्टिका प्रमुख कारणका रूपमा देखिएका छन् ।
Read full story at source ( canadanepal.com )