Trending
Prev Story
Next Story

हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

Hamro Patro News •
October 23, 2026 • 09:15 AM
2
2 reads 0 reactions

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । ...

हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताएका छन् । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3w ago
हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन...

#हुथी #राष्ट्रसङ्घ #संयम
Compare →
Onlinekhabar
3w ago
यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह

यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह

६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले …

#हुथी #संयम #अपनाउन
Compare →
Ekantipur
2w ago
सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

#अपनाउन
Compare →
Nagarik News
2w ago
तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

#अपनाउन
Compare →

Related Stories

Technology
Build #2612