Trending
Prev Story
Next Story

किन दबाबमुक्त देखिन्छन् दीपक ?

Nagarik News •
October 23, 2026 • 07:38 AM
1
1 reads 0 reactions

करिब तीन करोड २५ लाख रुपैयाँ लागतको चलचित्र ‘छ माया छपक्कै २’ दसैँको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आएको छ।

किन दबाबमुक्त देखिन्छन् दीपक ?

करिब तीन करोड २५ लाख रुपैयाँ लागतको चलचित्र ‘छ माया छपक्कै २’ दसैँको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आएको छ। तर यस्तो समयमा धेरै जस्तो निर्माता आफ्नो लगानीलाई लिएर चिन्तित देखिन्छन् भने चलचित्रलाई चलाउनका लागि अनेकौँ दाउ अपनाउने गर्दछन्।

तर यस पटक भने अभिनेता तथा निर्माता दीपक राज गिरीको चलचित्र ‘छ माया छपक्कै २’ चल्नै पर्ने दबाबबाट मुक्त भएको उनले स्वीकारेका छन्। उनले एक अन्तर्वार्तामा भने, ‘यो मेरो मास्टर प्रोडक्ट होइन। ‘छक्का पन्जा’ भएको भए, ओहो मेरो छक्का पन्जा चलेन भने के गर्ने हुन्थ्यो। अहिलेको जुन ‘छ माया छपक्कै २’ हो यसअघिको श्रृंखला दर्शकले मन पराउनु भएको थियो। यस पटक पनि दर्शकले मन पराउनु हुने छ।’ जस कारण यसको दोस्रो श्रृंखलालाई लिएर गिरी तनावमुक्त देखिएका छन्।

चलचित्र विकास बोर्ड अनुसार यसअघिको ‘छ माया छपक्कै’ ले नौ करोड बढी रुपैयाँको कलेक्सन गरेको थियो।

प्रकाशित: ६ कार्तिक २०८३ १३:२३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
15h ago
‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स...

#चलचित्र #माया #छपक्कै
Compare →
Ekantipur
1w ago
दीपक भट्ट : पर्दापछाडिका शक्तिशाली ‘फिक्सर’

दीपक भट्ट : पर्दापछाडिका शक्तिशाली ‘फिक्सर’

दुई दशकसम्म दीपक भट्टले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रका शक्तिशाली व्यक्तिसँग असाधारण पहुँच र सम्बन्ध विस्तार गरे, तर आफूलाई भने सार्वजनिक नजरबाट प्रायः टाढै राखे । अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले उनी वरिपरि विकसित सञ्जाल र सम्बन्धका अनेक तह उजागर गरेको छ ।

#दीपक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611