Trending
Prev Story
Next Story

आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ

Hamro Patro News •
November 25, 2026 • 11:25 AM
5
5 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा भएको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति निर्वाचन आयोगले अद्यावधिक गरेको निर्णय पार्टी बैठकलाई जानकारी गराएका छन्। सानेपामा ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा भएको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति निर्वाचन आयोगले अद्यावधिक गरेको निर्णय पार्टी बैठकलाई जानकारी गराएका छन्।

सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले आयोगले कार्यसमिति अद्यावधिक गरेको पत्र प्राप्त भएको जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
निर्वाचन आयोगमा कांग्रेसको २३१ सदस्यीय कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगमा कांग्रेसको २३१ सदस्यीय कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक भएको हो।

#अद्यावधिक #कार्यसमिति
Compare →
Ekantipur
4h ago
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।

#गगन-थापा #अद्यावधिक #गगन
Compare →
Onlinekhabar
5d ago
निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा

निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् । शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशनको विवरण अद्यावधिक पार्टीको आधिकारिकतासँग जोडिएको विषय नभएको बताएका …

#गगन-थापा #अद्यावधिक #गगन
Compare →
Arthasansar
1w ago
बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्तापुँजी, बीमा शुल्क कति ?

बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्तापुँजी, बीमा शुल्क कति ?

नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक सूचना...

#अद्यावधिक
Compare →

Related Stories

Politics & Governance
Build #2625