Trending
Prev Story
Next Story

आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

Arthasansar •
November 25, 2026 • 11:07 AM
6
6 reads 0 reactions

नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी...

आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर रहेका हुन् ।

मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ ।

त्यसैगरी, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । यी दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले कुल ८...

#जलविद्युत् #निष्कासन #आईपीओ
Compare →
Ekantipur
13h ago
लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

आईपीओ जारी गर्ने कम्पनीको वित्तीय अवस्था खुल्ने गरी बिक्री प्रबन्धकले भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने

#जलविद्युत् #आईपीओ #जलविद्युत
Compare →
Onlinekhabar
5d ago
यी हुन् हकप्रद सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका ३१ कम्पनी

यी हुन् हकप्रद सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका ३१ कम्पनी

८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८ कम्पनीले कागजी प्रक्रिया पूरा गरेका छन् । यद्यपि बोर्डले ती कम्पनीबारे अध्ययन पूरा नगरेकाले स्वीकृति पाइसकेका …

#निष्कासन #बोर्ड #आवेदन
Compare →
Bizshala
9h ago
हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले...

#निष्कासन #आईपीओ #कित्ता
Compare →
Nagarik News
1h ago
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्।

#जलविद्युत् #जलविद्युत
Compare →

Related Stories

Business & Economy
Build #2625