विद्युतीय एसयुभी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सिजी मोटर्सले जिएसी आयोन भी (एआइओएन भी) को लागि विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीको नयाँ योजनाअनुसार ग्राहकले ९ लाख ९९ हजार रूपैयाँ अग्र...
विद्युतीय एसयुभी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सिजी मोटर्सले जिएसी आयोन भी (एआइओएन भी) को लागि विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीको नयाँ योजनाअनुसार ग्राहकले ९ लाख ९९ हजार रूपैयाँ अग्रिम भुक्तानीमै उक्त विद्युतीय एसयुभी घर लैजान सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed