Trending
Prev Story
Next Story

काठमाडौंबाट ३८४ किलो नक्कली मह बरामद, एकजना पक्राउ

Nagarik News •
November 25, 2026 • 09:13 AM
9
9 reads 0 reactions

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट ३८४ किलो नक्कली मह बरामद, एकजना पक्राउ

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।

निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित: ९ मंसिर २०८३ १४:५८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
३८४ किलो नक्कली महसहित एक जना पक्राउ

३८४ किलो नक्कली महसहित एक जना पक्राउ

काठमाडौँ – अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ।

#काठमाडौं #अखाद्य #पदार्थ
Compare →
Bizshala
9h ago
दुई किलोभन्दा बढी सुनसहित चिनियाँ महिला पक्राउ

दुई किलोभन्दा बढी सुनसहित चिनियाँ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका...

#काठमाडौं #किलो
Compare →
Ekantipur
2d ago
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

१२ वर्षदेखि नेपालले उठाउँदै आएको मागमा राजनीतिक सहमति जुटे पनि आईकाओ प्रक्रिया र प्राविधिक अध्ययनपछि मात्र रुट औपचारिक सञ्चालनमा आउनेछ ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2625