Trending
Prev Story
Next Story

चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
8
8 reads 0 reactions

९ मंसिर, काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ …

चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम छन् ।

उनीहरूको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल एक हजार पाँच थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6h ago
काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

बनेपा (काभ्रे), ९ मङ्सिर । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । ...

#काठमाडौं #नगरपालिका
Compare →
Nagarik News
5h ago
चाबहिलबाट सलमानसहित चार जना पक्राउ

चाबहिलबाट सलमानसहित चार जना पक्राउ

काठमाडौंमा लागुऔषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

#काठमाडौं #चाबहिल
Compare →

Related Stories

National (Nepal)
Build #2625