नेपालमा अब थ्रीजी मोबाइल सेवाको युग समाप्त हुने भएको छ । दक्षिण एसियामा भारतभन्दा पहिले थ्रीजी सेवा भित्र्याएको नेपालमा थ्रीजीको युग समाप्त हुन लागेको हो ।
दक्षिण एसियामा सबैभन्दा पहिले थ्रीजी सेवा सुरु गर्ने राष्ट्र श्रीलङ्का हो । सन् २००६ को अगस्टमा श्रीलङ्काले थ्रीजी सेवा सुरु गर्दा नेपालले करिब ९ महिनापछि सन् २००७ मेमा थ्रीजी सेवा सुरु गरेको थियो ।
Read full story at source ( lokaantar.com )