Trending
Prev Story
Next Story

पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, पाल्पा । नेपालमै अनौठो धार्मिक परम्पराका रूपमा परिचित पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न भएको छ । कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ …

पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला

९ मंसिर, पाल्पा । नेपालमै अनौठो धार्मिक परम्पराका रूपमा परिचित पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न भएको छ ।

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ भक्तजन सहभागी भएका थिए ।

कान नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । परम्पराअनुसार भक्तजनले मध्यरातमा निगालो, साललगायतका लिंगो गाडेर तालको परिक्रमा गर्दै चिच्याएर वर माग्ने गर्छन् । भोलिपल्ट उज्यालो नहुँदै आफूले गाडेको लिंगो चिनेर पूजा गरेपछि फर्कने चलन छ ।

मेला सोमबार बिहान सम्पन्न भएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । भक्तजनको चाप बढ्दै गएपछि केही वर्षयता मेलाको अवधि पनि बढाइएको उनले जानकारी दिए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार मन्दिर पुनर्निर्माण, सडक मर्मत तथा स्तरोन्नतिका काम भइरहेको छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको सत्यवती क्षेत्रको थप प्रवर्द्धनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको स्थानीय सरोकारवालाले बताएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
मध्यरात चिच्याएर वर माग्ने सत्यवती मेला सकियो

मध्यरात चिच्याएर वर माग्ने सत्यवती मेला सकियो

कात्तिके पूर्णिमाका अवसरमा पाँच दिन चलेको सत्यवती मेलामा करिब एक लाख श्रद्धालु सहभागी भए।

#मेला #सत्यवती #चिच्याएर
Compare →
Nagarik News
5d ago
पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

#मेला #पाल्पा #सत्यवती
Compare →
Hamro Patro News
1w ago
चिच्याएर वर मागिने सत्यवतीमा तीनतले नयाँ मन्दिर

चिच्याएर वर मागिने सत्यवतीमा तीनतले नयाँ मन्दिर

चिच्याएर वर मागिने सत्यवतीमा तीनतले नयाँ मन्दिर तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल परिसरमा गाउँपालिका र मन्दिर समितिको सहकार्यमा ६५ लाख ५८ हजार लागतमा तीनतले मन्दिर बनेको हो। मंसिर २, २०८३ माध...

#सत्यवती #चिच्याएर
Compare →
Bizshala
1w ago
पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले...

#पाल्पा
Compare →
Arthasansar
1w ago
दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

#पाल्पा
Compare →

Related Stories

World News
Build #2625