काठमाडौं– नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेका हुन् । सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प...
काठमाडौं– नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेका हुन् ।
सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नयाँ निर्णयअनुसार बाराको प्रहरी प्रमुखको जिम्मेवारी कुमार विक्रम थापाले पाएका छन् भने मोरङमा दिलीपकुमार गिरीलाई पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed