Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान

Ekantipur •
November 22, 2026 • 04:03 AM
3
3 reads 0 reactions

रसुवा, नुवाकोट र धादिङका विस्थापित विद्यार्थीलाई नजिकका विद्यालय, सिकाइ केन्द्र तथा काठमाडौं र ललितपुरका विद्यालयमा पढ्ने अवसर मिलाइएको छ।

भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान

रसुवा, नुवाकोट र धादिङका विस्थापित विद्यार्थीलाई नजिकका विद्यालय, सिकाइ केन्द्र तथा काठमाडौं र ललितपुरका विद्यालयमा पढ्ने अवसर मिलाइएको छ।

काठमाडौँ — भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यार्थीको पठनपाठन वैकल्पिक व्यवस्था गरी सञ्चालन गरिएको छ । बाढीबाट विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विस्थापित भएका विद्यार्थीलाई नजिकका विद्यालय तथा सिकाइ केन्द्रमा स्थानान्तरण गरिएको हो । कतिपय विद्यार्थीलाई काठमाडौं र ललितपुरका विद्यालयमा समेत स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको छ । सरकारी तथ्यांक अनुसार बाढीबाट पूर्ण क्षेत्रग्रस्त भएका १३ वटा शैक्षिक संस्थाका ३ हजार विद्यार्थीलाई अन्य विद्यालय र सिकाई केन्द्रमा स्थानान्तरण गरि पठनपाठनको व्यवस्था मिलाइएको हो ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

काठमाडौं । विद्यालयमा मोबाइल फोन प्रयोगमा कडाइ गर्दा विद्यार्थीको शैक्षिक प्रदर्शनमा सुधार आउने एक अध्ययनले देखाएको छ ।

#विद्यालय #काठमाडौं
Compare →
Nagarik News
1h ago
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।

#बाढी #भोटेकोशी
Compare →
Onlinekhabar
1d ago
भारतीय विद्यार्थीको चित्रमा नेपाली कला, संस्कृति र हिमाल (तस्वीरहररू)

भारतीय विद्यार्थीको चित्रमा नेपाली कला, संस्कृति र हिमाल (तस्वीरहररू)

५ मंसिर, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना भएको छ । नेपालका विशिष्टता, मौलिकता र सम्पदालाई चित्रमार्फत प्रश्तुत गर्ने …

#विद्यालय #विद्यार्थी
Compare →
Bizshala
13h ago
नेपालमै बसेर विदेशी कम्पनीसँग काम गर्ने अवसर जोड्दै पीजे श्रेष्ठ, अस्ट्रेलियाली विश्वविद्यालयबाट सम्मानित

नेपालमै बसेर विदेशी कम्पनीसँग काम गर्ने अवसर जोड्दै पीजे श्रेष्ठ, अस्ट्रेलियाली विश्वविद्यालयबाट सम्मानित

काठमाण्डौ । कोभिड महामारीपछि नेपालबाटै दूरस्थ रूपमा काम गरिरहेका प्रमेज ‘पीजे’ श्रेष्ठले यहाँका युवा पेशाकर्मीसँग...

#काठमाडौं #विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2612